डिल्ली शर्मा सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–२ ले आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेको छ। वडाध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाको आर्थिक प्रगति, बजेट खर्च तथा सेवा प्रवाहसम्बन्धी...